"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

म्युजिक भिडियोमा जमिरहेकी विना

No data was found

Khabar Raftar

विना राउतले दुई वर्षअघि ‘तोरी तेल लाएर कपाल कालो भो’ गीतको म्युजिक भिडियोमा काम गरेर मोडलिङ करिअर सुरु गरेकी थिइन् ।
टंक बुढाथोकी र बुनु उप्रेतीको स्वर रहेको गीतको भिडियोमा उनी सुनिल क्षेत्रीसँग प्रस्तुत भएकी छन् । उक्त गीतको भिडियोलाई दर्शकहरुले रुचाए । त्यसयता उनले १३० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।
‘रातो गुलाब’, ‘मेरो माया बसेको गाउँमा’, ‘मोहनी मन्तर’, चाइनिज पिलेट’, ‘पोखरेली नानी’ ‘कोकाकोला फिगर’, ‘सुटुक्कै’ उनले अभिनय गरेका केही म्युजिक भिडियो हुन् ।
म्युजिक भिडियोमा छोटो समयमै उनले पाएको सफलता लोभलाग्दो
छ । उनी स्वयं पनि छोटो समयमै आफूले यति माया पाउँछु भनेर नसोचेको बताउँछिन् । ‘करिअर शुरु गर्दा यति मन पराउनुहुन्छ भन्ने सोचेको थिइन । तर मेहनत गर्नुपर्छ आफू सफलतामा पुगिन्छ भन्ने कुरा भने सुरुबाटै लाग्थ्यो,’ उनले भनिन् ‘एकदमै खुसी लाग्छ । दर्शकहरुबाट यति धेरै माया पाएकी छु ।’ टिकटकमा राम्रो फ्यान फलोअर्स कमाएकी उनलाई धेरैले टिकटकबाट उदाएकी मोडल भनेर समेत चिन्ने गरेका छन् । मोडल सरोज राना प्रजासँग उनले बनाउने भिडियो टिकटकमा निकै भाइरल भएको थियो । यस प्रसंगमा उनले भनिन्, ‘पहिलो भिडियो टिकटकमा फ्लोअर्स बढ्नुअघि, भिडियो भाइरल हुनुअघि खेलेकी हुँ । बीचको लकडाउनको समयमा हाम्रो भिडियो भाइरल भएर धेरैले टिकटकबाट चिन्नुभएको हो । सोही कारण पनि धेरैले मलाई टिकटकबाट आएको भन्नुहुन्छ ।’ भिडियोमा अधिकांश अभिनेता तथा मोडलसँग सहकार्य गरिसकेकी उनी सबैभन्दा बढी भने सरोजसँगै देखिँदै आएकी छन् ।
म्युजिक भिडियोमा सफलता पाइरहेकी विनाले बिहीबार आफ्नो २३ औं जन्मदिन मनाइरहेकी छन् । आउँदा दिनमा पनि सकेसम्म मेहनत गर्दै दर्शक–श्रोताले रुचाउने भिडियो दिने प्रयास रहने उनले बताइन् ।
चलचित्रमा अभिनय गर्ने सोच भएपनि तत्काल त्यसका लागि तयार नरहेको उनले बताइन् । ‘चलचित्रमा काम गर्ने सोच छ । तर त्यसका लागि आवश्यक धेरै कुरा सिकेपछि मात्र,’ उनले भनिन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान