"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा १ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि

No data was found

Khabar Raftar

माघ २१ धनगढी । सुदूरपश्चिम प्रदेशमा १ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५९ नमूनाको कोरोना जाँच गर्दा १ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

एन्टिजेन बिधिबाट ९ सय १२ नमूना जाँच गर्दा ७७ जना र पीसीआर बिधिबाट १ सय ४७ जनाको जाँच गर्दा ४८ जना गरी १ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । शुक्रवार गरिएको परिक्षणमा ९ सय ३४ नमूनाको नतिजा भने नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५८ हजार ५ सय ९१ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ सय २६ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । योसंगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४० हजार ५ सय २३ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण