"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशन गर्न सकेनन्

No data was found

Khabar Raftar

माघ २० कैलाली । कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको गर्न सकेका छैनन् । प्रथम अधिवेशन भएको छ महिनाभित्र दोस्रो अधिवेशन गरी सक्नु पर्ने व्यवस्था भए पनि स्थानीय तहले अहिले सम्म हिउँदे अधिवेशन गर्न गर्न नसकेका हुन । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै सुरू गर्नु पर्ने भए पनि अहिले सम्म हुन नसकेको हो ।
टीकापुर नगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि २०७४ अनुसार एउटा अधिवेशन समाप्ति र अर्को बैठक प्रारम्भका बीचको अवधि छ महिना भन्दा बढी नहुने उल्लेख छ । सो कार्यविधि अनुसार नगरपालिकाले पुस महिना भित्र स्थानीय तहले हिउँदे अधिवेशन गरी ुक्नु पर्नेमा अहिले सम्म गर्न सकेका छैनन् । हिउँदे अधिवेशन गरिसक्नु पर्ने भए पनि माघ महिनाको तेस्रो साता भइसक्दा समेत अधिवेशन बोलाउने कुनै तयारी नगरपालिकाले गरेको छैन । नगर प्रवक्ता दीर्घबहादुर ठकुल्लाले हिउँदे अधिवेशन पुस महिनामै बोलाउनु पर्ने भए पनि नगरसभाका लागि आवश्यक ‘एजेन्डा’ तय नभइसकेका कारणले पनि ढिलाइ भएको बताए । अधिवेशन बोलाउने नगर प्रमुखले हो, अहिले सम्म नगरसभा बोलाउनेबारे कुनै छलफल पनि भएको छैन’, उनले भने, ‘हामीले भनेर हुँदैन, माघमा पनि अधिवेशन बोलाउने सम्भावना निकै कम भइसकेको छ । सम्भवत हिउँदे अधिवेशन फागुनमा हुन्छ होला । उनले नगरपालिकाले भर्खर चालु आर्थिक वर्षको आयोजनाको बोलपत्र प्रक्रिया सुरू भएकाले बोलपत्र हुन नसकेका र योजना फेरबदल गर्नुपर्ने हुन सक्ने भएकाले पनि हिउँदे अधिवेशन सुरू हुन समय लागेको जानकारी दिए ।
नगर सभा तथा गाउँ सभा बोलाउनु भन्दा १५ दिन पहिले नगरप्रमुख वा अध्यक्षले सूचना जारी गर्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्थाको केही स्थानीय तहले कार्यान्वयन गरेको भए पनि केही जनप्रतिनिधि सो व्यवस्थाको जानकारी नभएको जस्तो समेत गर्दै आएका छन् ।
भजनी नगरपालिकाले पनि हिउँदे अधिवेशनको कुनै तयारी गरेको छैन । नगरपालिकाले यही माघ महिना भित्रै नगर अधिवेशन गर्ने बताए पनि नगर सभाको कार्यविधि अनुसार माघमा सम्भव देखिएको छैन । नगर प्रमुख शेरबहादुर चौधरीले नगरसभा तयारीमा रहेको अवस्थामा अधिकांश कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण हुँदा कार्यालय नै बन्द गर्नुपरेको बताए ।‘माघ महिनामा हिउँदे अधिवेशन गर्ने तयारी भिएके बताउदै उनले संक्रमणका कारण प्रभावित भएको जानकारी गराए । उनले नगर सभाको उद्घाटन त माघ महिना िभत्रै गर्ने बताउदै गत वर्षभन्दा ढिलो भएको बताएका छन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत