"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कानूनमा भएको ब्याबश्था ब्याबहारमा लागु गरौ

No data was found

Khabar Raftar

कानूनमा भएका ब्याबश्थाहरु अझै कार्यान्वयनमा आउन सकेका छैनन । छोरीले अंशपाउने कुरा, दलित समुदायले थर फेर्ने कुरा र जातिय विभेदका मुद्धाहरुमा कानूनमा भएका ब्याबश्थाहरु कार्यान्वयनमा आउन सकेका छैनन । छोरीले छोरा सरह अंश पाउने कुरा कानूनले नै ब्याबश्था गरेको कुरा हो । तर ब्याबहारमा भने अहिले सम्म लागु हुन सकेको छैन । कानूनमा उल्लेख गरिएको कुरा ब्याबहारमा उर्तान जरुरी छ । छोरा होस या छोरी दुबै बराबरी’ भन्ने उखानलाई बयाबहारीक रुप दिन जरुरी छ । २०७५ साल भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता–२०७४ मा छोरीलाई छोरासरह अंशको समान हकदार बनाइ दिएको छ । तर, कार्यान्वयन भने सुन्य अवस्थामा छ । नेपाली समाजमा छोरीलाई अर्काको घर जाने जात भन्दै उनीहरूलाई समान अधिकारबाट समेत वञ्चित गरिदै आएको ईतिहास छ । छोरीको पनि छोरासरह पैतृक सम्पत्तिमाथि हक–अधिकार रहेको छ । आज पनि सबै महिलाले यो अधिकार पाइरहेका छैनन् । विस्तारै–विस्तारै छोरीलाई शिक्षित बनाउनु पर्दछ भन्ने अभियान शुरू भए पछि उनीहरूको हक–अधिकारको कुराले समाजमा प्राथमिकता पाउन थालेको छ । अहिले महिलाका लागि राज्यले ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि हरेक घरमा बुबा–आमाले भने छोरीलाई राज्यले गरेको जति पनि सम्मान गरेको देखिदैन । अहिले पनि बिहे गरेर जाने छोरीलाई पढाइ दिने र राम्रो केटा खोजिदिने तर पैतृक अंश नदिने चलन यथावत छ । आमाबाबु छोरी प्रति समान व्यवहारका लागि अभिप्रेरित हुनु आवश्यक देखिन्छ । समान व्यवहारसंगै अभियानका रूपमा अघि बढ्नुपर्छ । यस्ता अभियानको प्रचार–प्रसार जति भयो उति नै मुलुकले पनि सकारात्मक रूपमा कोल्टे फेर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैगरी दलित समुदायले थरफेर्नपाउने कुरा पनि कार्यान्वयनमा आउन सकेको छैन । जातिय विभेद अन्तय गर्ने सवालमा बनेको छुवाछूत कसुर र सजाय ऐन २०६८ समेत कार्यान्वयन नभएको अबश्था छ । त्यसैले कानूनमा भएको कुरा ब्यबहारमा लागु गर्न जरुरी छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत