"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुला जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा

No data was found

Khabar Raftar

माघ १९ दार्चुला
जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट सञ्चाल गरिएको छ । बिजुली नहुँदा जिल्ला अस्पतालमा लामो समय देखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन ।
कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत हप्ता प्लान्ट स्थापना
गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले छुट्याएको बजेट अनुसार अस्पतालले उक्त प्लान्ट जडान गरिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आर्दश लिम्बुले जानकारी गराउनु
भयो ।
अक्सिजन प्लान्ट जडान पछि अबदेखि अक्सिजनको अभाव नहुने डाक्टर लिम्बुले जानकारी गराए । उनले विगतमा अक्सिजनको अभाव भएको बताउदै प्लान्ट जडान भए पछि अक्सिजन अभावका कारण जनतालाई कुनै हैरानी नहुने बताउनु भयो । उनले अक्सिजन जडानले दार्चुलाका नागरिकको जीवन रक्षाको सहयोग पुगेको भन्दै उनले यसको लागि विशेष पहल गरिदिने र बजेट छुट्टयाईदिने दार्चुलाबाट निर्वार्चित प्रदेश सांसद देखि लिएर केन्द्रका सांसद मन्त्रीहरुलाई विशेष धन्यवाद दिएका छन ।
जिल्ला अस्पताल दार्चुलामा दैनिक ४० लिटर क्षमताको ४०–५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको उनले बताउनु भयो ।
अब प्लान्ट र मेसिन सन्चालनका लागि पर्याप्त विद्युत आपूर्तिको आवश्यक भएकोले सोको लागि नियमित विद्युत आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा लिम्बुले आग्रह समेत गरेका छन ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु