"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पानी परेपछि बाली सप्रीने आसमा बैतडीका किसान खुसी

No data was found

Khabar Raftar

माघ १३ बैतडी
पानी परेपछि बाली सप्रीने आसमा बैतडीका किसान खुसी भएका छन । बैतडीको उच्च पहाडी क्षेत्रमा दोस्रोपटक बुधबार हिमपात भए पछि बाली सप्रीने आसमा किसान खुसी भएका हुन ।
केही दिनदेखि मौसम परिवर्तनले देहीमाडौं, ढोल्यामोड, अनारखोली, खोडपे, सुपले, रौलाकेदार, सतबाँझ कठपते लगायतका स्थानमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । वर्षासँगै हिमपात भएपछि बाली सप्रिने आशामा किसानहरु खुसी भएको उनले बताए । हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने उनहरूले विश्वास गरेका छन । हिमपात र वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने दशरथचन्द नगरपालिका १ का किसान राजबहादुर टेरले बताए । उनले ’समय समयमा भइरहेको वर्षा र हिमपातले बाली सप्रिने, बताउदै वषार्ले हिउँदेबाली र फलफूल उत्पादन बढ्ने भएकाले किसानहरु खुसी भएको बताए ।
चिसो बढे पनि वर्षा र हिमपातले बालीनालीका लागि सहयोग भएको उनले बताए । वर्षासँगैको हिमपातले चिसो बढेकोले जनजीवन कष्ठकर बनेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धाहरूलाई बढी असर गर्ने भएकाले उनीहरूको ख्याल गर्न आग्रह गरिएको छ ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन