"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्र र राष्ट्रियता प्रती जवाफदेही बनौ

No data was found

Khabar Raftar

भारतिय पक्षले एकलौटी रुपमा सिमा क्षेत्रमा मनपरी गदै आएको विषय नौलो होईन । भारतले पटक पटक लेपालीहरुलाई हेयको दृष्टीले हेर्नुका साथै सीमानाकामा मनपरी गर्दै आएको छ । कञ्चनपुरको दक्षिँणी क्षेत्र लगाएत देशभर हजारौ ठाउमा भारतले सीमा मिच्नुका साथै नेपाली नागरीकलाई सास्ती दिदै आएको छ । नेपाली शासकहरुकै कारण भारत यसरी उदांगो हँुदै आएको छ । भारतले यसरी यकतर्फि रुपमा सिमा क्षेत्रमा बलमीच्याई गरीरहदा नेपाल सरकार भने यश बिषयमा बोल्नै नसकेको अबश्था छ । नेपालको नक्सामा कालापानी लिम्पीयाधुरा राखेर भारत विरुद्ध हिम्मत देखाएका प्रधान मन्त्री केपीशर्मा वलीले देखाएको सहासलाई बर्तमान सरकारले बेवास्ता गरेको छ । भारतले सिमाना मिच्ने विषयमा र चुच्चे नक्साको पक्षमा बर्तमान सरकार किन बोल्न सक्दैन प्रश्न चिन्ह खडा भएको छ । भारतले लगाएको नाका बन्दीको अगाडी नझुकेर राष्ट्रियताका पक्षमा अडानकायम राख्नुका साथै चुच्चे नक्सा जारी गर्ने राष्ट्रबादी प्रधान मन्त्री वलीलाई सर्बौच्चको परमादेशले गल्हत्याए पछि बर्तमान सरकारले राष्ट्रियता प्रति किन जवाफदेही नभएको नेपाली जन्ताहरुले सोध्ने गम्भिर प्रश्न हो । वलीको हिम्मत सबै प्रधान मन्त्रीले देखाउने हो भने नेपाललाई कसैले हेप्न सक्ने छैन । बहादुर नेपालीहरुलाई नजिस्काउ भनेर खबरदारी गर्न आवश्यक छ । यो जनताको चासोको बिषय पनि हो । सरकारी क्षेत्रबाटै यस्तो कार्यको घोर निन्दा हुन सके र प्रतिबाद गर्न सके भारत पछि हट्न बाध्य हुने छ । नेपाली जन्ताले बर्षै देखि प्रयोग गर्दै आएको आफ्नो जमीन पनि उपभोग गर्न नपाउनु नेपालकै लागी शर्मनाक विषय हो । त्यसैले राष्ट्रियताका सवालमा सरकारले समयमै सचेत र सजग रहनसके र समयमै प्रतिकार गर्नसके भारतले आफ्नो ब्याबहार अबश्य परिबर्तन गर्ने छ । राष्ट र राष्टयिता प्रती सरकार जवाफदेही हुन जरुरी छ । नेपालीको नाममा दर्ता श्रेस्ता र लालपूर्जा भएको जमीन नेपालीले उपभोग गर्न पाउनु पर्छ । यसको पहल सरकार आफैले गर्नु पर्छ ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न