"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

वर्षा सिवाकोटी : बैंकर बन्न चाहन्थिन्, हिरोइन बनिन्

No data was found

Khabar Raftar

फिल्म ‘नाइँ नभन्नू ल २’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री वर्षा सिवाकोटीले छोटो समयमै आफूलाई कुशल अभिनेत्रीको रुपमा स्थापित गर्न सफल भइन् । फिल्म ‘पशुपति प्रसाद’ मा सानो भूमिका भएपनि दर्शकमा आफ्नो राम्रो प्रभाव छाडेकी उनले सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका प्रायः फिल्म भने असफल छन् । तर, यसको असर उनको करिअरले भोग्नु परेको छैन ।

कोरोना महामारी अघि फिल्ममा अभिनय गर्न भ्याइ नभ्याइ रहेकी वर्षाले कलेजमा अध्ययन गर्दासम्म फिल्ममा आउनेबारे सोचेको पनि थिइनन् । तर, हलमा फिल्म हेर्दा भने उनी आफूलाई पनि कल्पना गर्थिन् । एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘कलेजमा पढिरहँदा फिल्ममा अभिनय गर्ने बारेमा सोचेको पनि थिइनँ । मेरो बेग्लै दुनियाँ थियो । विविएपछि बैंकको म्यानेजर बन्न चाहन्थेँ ।’

वर्षालाई सबैभन्दा पहिला ‘नाइँ नभन्नू ल २’ बाट अफर आएपनि फिल्म रिलिज हुनुभन्दा अगाडि उनले थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् । उनले पहिलो फिल्ममा अभिनय गर्दाको क्षण स्मरण गर्दै भनेकी छन्, ‘फिल्ममा मेरो सानो रोल थियो । तर, म क्यामेराअघि उभिएर अभिनय गर्न सक्ने रहेछु भन्ने महशुस भएको दिन ‘नाइँ नभन्नू ल २’ को छायांकन सकिएको थियो ।’

नेपाली फिल्म दर्शकको स्वाद अनुसार नबन्न नसकेको उनको तर्क छ । आफूले सबै प्रोजेक्टहरु चित्त बुझेरै गर्ने गरेको भएपनि काम गर्दै जाँदा ‘यो फिल्मले दर्शकको मन जित्दैन’ भन्ने महशुस हुने गरेको उनी बताउँछिन् । फिल्म आफ्नो इच्छा पूरा गर्न नभइ दर्शकका लागि बनाइने भएकाले दर्शकको भावना बुझ्नु पर्ने उनको कथन छ । उनले गीतले फिल्म नचल्ने पनि बताएकी छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान