"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुरामा,नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडियो

No data was found

Khabar Raftar

माघ ११ बाजुरा,
बाजुराको मार्तडीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।
नागरिक समाजले तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरे पछि बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको हो ।
दैनिक छ देखि १० घण्टा सम्म विद्युत् कटौतीको मार खेप्दै आएका सदरमुकाम वासी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि खुसी भएका छन् ।
माघ ७ गते देखि जडान गरिएको लाइनबाट १० गते साँझ देखि नियमित रुपमा विद्युत् उपलब्ध गराईएको प्राधिकणका कार्यालय प्रमुख ललितकुमार मण्डलले जानकारी गराए । विसं २०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत् केन्द्रले २०६६ साल देखि विद्युत् उपलब्ध गराउन थालेपछि स्थानीय त्रिवेणी सहकारी संस्थाले २० वर्षका लागि सम्झौता गरेर विद्युत् उपलब्ध गराउँदै आएको बताउदै उनले दुई सय किलोवाट क्षमताको विद्युत्ले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो विद्युत् कटौती गर्दै आएको जानकारी
गराउनु भयो ।
सदरमुकाम मार्तडीलाई लक्षीत गरेर सोमबार देखि ११ हजार भोल्टेजको लाइन जडान गरीएको कार्यालय प्रमुख मण्डलले जानकारी गराउदै बाजुरामा सबस्टेशन नभए सम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा विस्तार गरिने र सवस्टेशन निर्माण भइसके पछि ३३ केभिएको लाइन दिनसकिने जानकारी गराउनु भयो ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित