"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा थप ६ सय ५२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

No data was found

Khabar Raftar

माघ ११ धनगढी ,
सुदूरपश्चिम प्रदेशमा थप ६ सय ५२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मंगलबार प्रदेशका विभिन्न प्रयोगशालामा एक हजार ९ सय ७३ जनाको नमुना परीक्षण गर्दा थप ६ सय ५२ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो । पाँच सय नमुना पिसिआर गर्दा ३ सय २६ जना र एक हजार ४ सय ७३ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय २६ जना गरी थप ६ सय ५२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको हो । त्यस्तैगरी २४ घण्टामा १ सय ३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतबाट फर्किएका १ सय १६ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । पछिल्लो २४ घण्टामा गौरीफन्टा नाकाबाट आएका ५४ जनामा, गड्डाचौकी नाकाबाट आएका ५७ जनामा, झुलाघाट नाकाबाट आएका तीन जनामा र पुलघाट नाकाबाट र जोलजिमी नाका दार्चुलाबाट आएका एक ÷ एक जना गरी १ सय १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण