"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विस्थापीत परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरौं

No data was found

Khabar Raftar

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विश्थापीत भएका पीडित परिवारहरुलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक छ । जंगली हात्तीले आतंक मचाउन थाले पछि हैरान परेशान कञ्चनपुरका आरक्ष पीडितहरु आजित भएका छन । हात्तीकै आक्रमणबाट कतिपयले ज्यान समेत गुमाउनु परेको छ भने अन्नबाली र घरमा समेत क्षेती हुने गरेको छ । जंगली हात्तीको बथानले शिविरमा आतंक मचाउदै आए पछि उनिहरुले राती राम्रोसंग सुत्न समेत नपाउनु दुखद विषय हो । जंगली हात्तीको बथानले भौतिक संरचना भत्काउनुका साथै बालीनालीमा समेत क्षती पु¥याउदै आएको लामो समय वितीसक्दा समेत सरकारले ध्यान नपु¥याउनु भनेको दायित्वबाट पन्छीनु हो । हात्तीले उनिहरुका झोपडी भत्काउँदा एक दर्जन परिवार चिसो मौषममा पनि त्रिपाल मुनी रात काट्न बाध्य भएको अबश्थारहेको छ । उनिहरुलाई सरकारले यथासीघ्र उचित ब्याबश्था गर्न जरुरी छ । राजयले बेवास्ता गर्दा गैरनागरिक भएको महशुस गरिरहेका उनिहरुको पीडामा राज्यले मलम लगाउन आवश्यक छ । शरणार्थी जस्तो ै व्यवहार नगरी सरकारले उनिहरुको उचित ब्याबश्थापन गर्न जरुरी छ । शुक्लाफाँटा आरक्षबाट विस्थापीत भएको दुई दशक बिती सक्दा समेत राज्यबाट उपेक्षित भएर बस्नु परेको उनिहरुको पीडालाई सरकारले सम्बोधन गर्न आवश्यक छ । विस्थापीत परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जरुरी छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत