"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भ्रष्टाचार गरेको आरोपमा अध्यक्ष र वडा सचिवलाई कालोमोसो

No data was found

Khabar Raftar

माघ १० बझाङ
नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति बझाङले भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष र वडा सचिवलाई कालोमोसो दलेको छ ।
बझाङको वित्थडचिर गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौँ रुपैया भ्रष्टाचार, अनियमितता गरेको आरोपमा अखिल क्रान्तिकारीले कारवाही स्वरुप कालो मोसो दलेको हो । संगठनले सोमबार विज्ञप्ति जारी गर्दै कारवाही गर्नका कारण सहित उनीहरूलाई जनकारवाही गरेको जानकारी गराएको हो ।
१ करोड ५० लाखको खानेपानी योजना धारा निर्माण पानी सञ्चालन नगर्दै काम गर्ने मजदुरलाई ज्वाला नदिई कमिशन खाएर बजेट पास गरेको, सडक बनाउँदा कमिसन दिने मान्छेलाई मात्र उपभोक्ता समितिको अध्यक्ष बनाएको, सडक बनाउँदा अनआवश्यक दुई ठाँउबाट कटिङ गरी १० लाख हिनामिना गरेको र वडामा व्यवस्थापनको नाममा वर्षेनी ३ लाख ५० हजार हिनामिना गर्ने गरेको अखिल क्रान्तीकारीले आरोप लगाएको छ । त्यसैगरी मृत्यु भएका नागरिकको मृत्यु दर्ता नगरी चार बर्षको लाखौँ रुपैया कागज मिलाएर वडा सचिव र वडा अध्यक्षले हिनामिना गरेको,वडा कार्यालयको सवारी साधनमा नम्बर प्लेट चेन्ज गरि ब्यपारीको जाडरक्सी ढुवानी गर्ने गरेको,सेवाग्राहीले सूचनाहक अन्तर्गत रहेर सूचना माग्दा सूचना नदिने, गुनासो गर्दा सेवाग्राहीलाई धम्कीदिने गरेको, नेकपा पार्टीको न्यायपूर्ण आन्दोलनलाई जथाभावी भण्डाफोर गर्दै आफ्नो पदिय मर्यादा ख्याल नगरि पार्टीबिरुद्ध सुराकी गरेको,पर्यटकीय स्थलका नाममा आफ्ना पितरका मन्दिर मात्र बनाएको र काम पनि आफ्ना घरका मात्र राखेर मजदुरी गराएको कारबाही स्वरुप कालोमोसो दलेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण