"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

औषधीको अपुर्ति गरौं

No data was found

Khabar Raftar

सरकारले सिटामोललाई आधारभूत औषधिको रुपमा सूचीकृत गरेको छ । यो आयातित औषधि पनि होइन । नेपालमै उत्पादन हुने सिटामोल पाउन समेत अस्पताल तथा फार्मेसीलाई समस्या भइरहेको छ । कोरोना संक्रमणको दर बढेसँगै सिटामोलको माग उच्च दरले बढेको पाइएको छ । कोरोना संक्रमित बढ्दै गएपछि घरमै आइसोलेसनमा बस्ने संक्रमितले एउटै व्यक्तिले आवश्यकता भन्दा बढी औषधि गरिद गर्दा पारासिटामोलको अभाव भएको हो । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानीका बजारमा सिटामोल अभाव भएको छ । राजधानीको यस्तो हालत छ भने सुदूरका अरु जिल्लाको भ्mन कस्तो हालत होला सहजै आँकलन गर्न सकिन्छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बजारमा पारासिटामोलको माग बढ्दै गएको पाईएको छ । दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गए पनि सामान्य औषधी सिटामोलको अभाव हुनु राम्रो पक्ष होइन । बजारमा औषधीको अभाव भए पछि सिटामोल अभाव भए पछि कालोबजारीे अथवा बिचौलीयाको मनोमानी बढ्ने हुँदा समयमै आवश्यक औषधीको आपुर्ती समयमै गर्न जरुरी छ । कोरोनाको महामारीको समयमा कोरोना संक्रमितलाई मुख्य औषधीको रुपमा खुवाउने सिटामोल,पारासिटामोलको अभाव हुन थाले पछि कोरोना संक्रमीतहरुको अबश्था नाजुक हुने भएकाले समयमै सचेत हुन जरुरी छ । त्यसैले सरकारले पछि पछुताउनु भन्दा अगाडी नै सचेत हुनु जरुरी छ । विरामीहरुका लागि भए पनि समयमै औषधीको आपुर्ति गर्नू जरुरी छ ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण