"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आईतवार देशभरमा ६ हजार ४ सय ६२ जनामा संक्रमणको पुष्टि

No data was found

Khabar Raftar

माघ ९ धनगढी,
आइतवार देशभरमा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४ सय ३७ जनामा कोरोनो परिक्षण गर्दा ६ हजार ४ सय ६२ जनामा भाइरस संक्रमणको पुष्टि भएको हो । यस्तैगरी, आइतवार कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ । भने कोरोना संक्रमणबाट १ हजार ४ सय १६ जना निको भएका छन् । देशभरमा ७७ हजार ४० जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ३ सय ८७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७९ जनाको नमूना परीक्षण गर्दा ३ सय ८७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ३ सय ३४ सय जना एन्टिजेन र ५३ जनाको पीसीआर मार्फत संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । आइतवार कोरोना संक्रमित मध्ये १ सय ५१ जना भारतबाट आएका नागरिक रहेको स्वास्थ्य निर्देशनले जनाएको छ ।
त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ७२ जनामा, गड्डाचौकी नाकाबाट आएका ६९ जनामा, जुलाघाटबाट आएका ८ जनामा, र पुलघाटबाट फर्केका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिमका नाका भएर आईतबार८ सय ३२ जना स्वदेश फर्केका छन् । प्रदेशमा कोरोना संक्रमणको संख्या तीन हजार ८ सय ७२ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु