"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

२५ वर्षीय युवकको शव भेटियो

Khabar Raftar

माघ ९ बैतडी ,
बैतडीमा २५ वर्षीय युवकको शव भेटिएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३, ४ र ६ को सीमा सैन्देउ नजिकै नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव भेटिएको हो । आइतवार स्थानीय बासिन्दाले नदी किनारमा शव देखे पछि प्रहरीलाई खबर गरेको बताईएको छ । इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले उक्त शवको पहिचान हुन नसकेको जानकारी गराउनु भयो । उनले बिहान १० बजे स्थानीयले खबर गरे पछि घटनास्थल पुग्दा शरीरमा घाउचोट केही नदेखिएको शव भेटीएको प्रहरी नायव निरीक्षक धामीले जानकारी गराउनु भयो । जिल्ला प्रहरी कार्यालय बैतडील शव पहिचानको काम र घटनाको थप अनुसन्धान भइरहेकोे जानकारी गराउदै एक दुई दिन अघि मृत्यु भएको हुन सक्ने बताएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?