"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

२५ वर्षीय युवकको शव भेटियो

No data was found

Khabar Raftar

माघ ९ बैतडी ,
बैतडीमा २५ वर्षीय युवकको शव भेटिएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३, ४ र ६ को सीमा सैन्देउ नजिकै नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव भेटिएको हो । आइतवार स्थानीय बासिन्दाले नदी किनारमा शव देखे पछि प्रहरीलाई खबर गरेको बताईएको छ । इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले उक्त शवको पहिचान हुन नसकेको जानकारी गराउनु भयो । उनले बिहान १० बजे स्थानीयले खबर गरे पछि घटनास्थल पुग्दा शरीरमा घाउचोट केही नदेखिएको शव भेटीएको प्रहरी नायव निरीक्षक धामीले जानकारी गराउनु भयो । जिल्ला प्रहरी कार्यालय बैतडील शव पहिचानको काम र घटनाको थप अनुसन्धान भइरहेकोे जानकारी गराउदै एक दुई दिन अघि मृत्यु भएको हुन सक्ने बताएको छ ।

No data was found

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त