"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

१६ जना कर्मचारी संक्रमित भए पछि भिमदत्तका अत्यावश्यक बाहेकका सेवा बन्द

No data was found

Khabar Raftar

माघ ६ कञ्चनपुर , १६ जना कर्मचारी संक्रमित भए पछि भिमदत्त नगरपालीकाका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगर प्रहरी, दमकल, अग्निनियन्त्रक, एम्बुलेन्स सेवा, सरसफाइ र आधारभूत स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको जनाएको हो।

सूचनामा माघ ६ गते देखि १० गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ।

सूचनामा ‘नगरपालिकाका कर्मचारी तथा नागरिकहरुमा कोरोनाको संक्रमण बढ्दै गएकाले ‘कोरोनाको थप संक्रमण नफैलियोस् भन्ने कुरालाई मध्येनजर गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ।’

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आज मात्रै कञ्चनपुरमा १ सय ८२ जना संक्रमीत थपीएका छन्।

भीमदत्त नगरपालिकामा ६० जना, दोधारा चाँदनी नगरपालिकामा ९ जना, वेदकोट नगरपालिकामा १२ जना, शुक्लाफाँटा नगरपालिकामा ४ जना, कृष्णपुर नगरपालिकामा १ जना, पुनर्वास नगरपालिकामा १० जना, बेलौरी नगरपालिकामा ५ जना र सीमा नाका गड्डाचौकी हुँदै भारतबाट आएका ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।

त्यसैगरी सक्रिय कोरोनाका विरामीको संख्या ६ सय ३५ पुगेको छ। अस्पतालको आइसोलेसनमा २२ जना र ६ सय १३ जनाको होम आइसोलेसनमा उपचार भइरहेको बताईएको छ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित