"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पत्रकार एलबी विश्वकर्माको अल्पआयुमै निधन

Khabar Raftar

काठमाडौं, पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । काठमाडौंका विभिन्न मुलधारका सञ्चारमाध्यममा काम गरिसकेका र पछिल्लो समय टिभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्माको निधन भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बुधबार राति स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका विश्वकर्माको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो । मृत्युको कारणबारे एकिन जानकारी आइसकेको छैन ।

अछाम रामारोशन निवासी विश्वकर्माले काठमाडौंमा रहँदा जनता टेलिभिजन, इमेज टेलिभिजन, टिभी टुडेलगायत सञ्चारमाध्यममा काम गरेका थिए । विश्वकर्मा मिलनसार, सहयोगी र अरुका पीडामा साथ दिने व्यक्ति थिए ।

भर्खरै

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग
भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो
नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु
बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा
सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ
बाजुरामा आयोडिनयुक्त नुनको अभाब
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई
बिभिन्न मुद्दाका ०५ जना फरार प्रतिवादी पक्राउ
तिन लाख ७२ हजार ४ सय ४०रुपैया मूल्य बराबरको अबैध समान बरामद
धनगढीबाट ७ जना जुवाडे पक्राउ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

IMG-20240624-WA0000

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

janaki gapa

भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो

eab7f279-5fb7-429c-90c3-f74ff7d547ff

नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु

222-1

बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा

447900941_451502587663183_4059708328582411832_n

सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ

nun-bajura-photo

बाजुरामा आयोडिनयुक्त नुनको अभाब

Karan-Pariyar

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

pakrau

बिभिन्न मुद्दाका ०५ जना फरार प्रतिवादी पक्राउ