"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बृहत स्वास्थ्थ शिविर सम्पन्न, गाउमै उपचार पाउदा स्थानीय हर्षित

No data was found

Khabar Raftar

प्रदिप मलासी, माघ ५ बझाङ ,
गाउँघरमा चिकित्सक कार्यक्रम सम्बन्धि बृहत स्वास्थ्थ शिविर सम्पन्न भएको छ ।
बझाङ्गको शुर्मा गाउपालिका वाड नम्वर २ को आँधावगर माध्यामिक बिद्यालय दोगडी शुर्मामा एक दिवशिय गाउघर चिकित्सक कार्यक्रम सम्बन्धि बृहत स्वास्थ्थ शिविर सम्पन्न भएको हो ।
जिल्ला अस्पताल बझाङ्गको आयोजना र शुर्मा गाउपालिका गाउकार्य पालिका कार्यालय दौलिचौरको सह आयोजनामा संचालित शिविरमा वडा नम्वर २ का १ सय ९५ जना महिला पुरुषले स्वास्थ्थ चेक जाँच गराई सेवा लिन पाउदा निकै हर्षित भएका छन ।
धेरै लामो समय देखि बिभिन्न रोग वाट ग्रसित दोगडीका स्थानीयले कोभिड परिक्षण,भिडियो एक्सरे,परिवार नियोजन,ल्याव चेक जाँच,ई सि जी,दन्त सेवा लगाएतका सेवा शिविरमा प्राप्त गरेकाछन । पोषिलो खाने कुराको अभावका कारण सेतो पानी बग्ने तल्लो पेट दुख्ने ग्याष्ट्रिक लगाएतका रोगले आफनो स्वास्थ्थको चेक जाँच र उपचार नपाएका महिलाहरुले गाउघरमा चिकित्सक कार्यक्रम अन्तरगतको बृहत स्वास्थ्थ शिविरमा आएर स्वास्थ्थ सेवा लिन पाउदा महिलाहरु निकै खुशी भएका छन । शुर्मा गाउपालिकाले गाउपालिका बासीको स्वास्थ्थ अवस्था लाई मध्येनजर गर्दै संचालन गरेको बृहत स्वास्थ्थ शिविरमा १ सय ९५ जना स्वास्थ्थ सेवाग्राहीहरुमा पाठेघर सम्बन्धि १५ जना, कोभिड परिक्षणमा १४ जना,भिडियो एक्सरेमा ४५जना,परिवार नियोजन सेवा इम्प्लान्टमा ३ जना,ल्याव चेकजाँचमा १५ जना,दन्त सेवामा १६ जना कोभिड १९ बिरुद्घको खोप लिने २३ जना र इ सिजी सेवा ५ जनाले ,गरि जम्मा १ सय ९५ जनाले सेवा लिएका हुन ।
शुर्मा गाउपालिका बझाङ्गका अध्यक्ष नर बहादुर बोहराले शुर्मा गाउपालिका जिल्लाकै एक बिकट पालिका भएका कारण यस पालिकाका स्थानीय बासीले स्वास्थ्थ सेवावाट टाढा रहेकै कारण गाउँपालिकाले स्वास्थ्थ शिविर वाटै भए पनि जनताको जिवन रक्षा र स्वास्थ्थ स्वस्थ राख्ने सोचले स्वास्थ्थ शिविरको आयोजना गरेको बताए । जिल्ला अस्पताल बझाङ्गमा उपचार गराउन जाँदा धेरै टाढा भएकाले वडा बासीको पहुचवाट उच्चस्तरको स्वास्थ्थ सेवा टाढा भएकै कारण सबै जना वडा बासीको सहज रुपमा स्वास्थ्थ चेक जाँच गर्न र घर आँगनमै सहज उपचार होस भन्ने हेतुले स्वास्थ्थ शिविर संचालन गरिएको वडा अध्यक्ष खडक बोहराले बताए । उहाले भन्नु भयो यो युगमा आएर पनि उपचार नपाएर जनताले ज्यान गुमाउनु पर्ने अवस्थाले स्थानीय सरकार निकै दुखित भएको कारण जिल्ला अस्पतालको टोली गाउमा पुर्याएर स्वास्थ्थ सेवा दिने सोच बनाएको जानकारी गराए । वाड नम्वर २ का वडा अध्यक्ष खडक बोहराको सभापतित्वमा औपचारिक रुपमा संचालित कार्यक्रमको प्रमुख अथिति गाउपालिका अध्यक्ष नर बहादुर बोहरा अथितिमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्र प्रसाद जोशी, स्वास्थ्थ शिविरका संयोजक गंगा जोशी र स्थानीय लगाएत २ सय ६७ जनाको उपस्थिति रहेको थियो ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित