"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विद्युत आपूर्तिको माग गर्दै सदरमुकाम मार्तडीमा प्रदर्शन

No data was found

Khabar Raftar

माघ ५ बाजुरा ,
बाजुराको सदरमुकाम मार्तडीमा विद्युत आपुर्तिको माग गर्दै नागरिक समाज बाजुराले प्रदर्शन गरेको छ । देश लोडसेडिङ मुक्त भएको अबश्थामा सदरमुकाम मार्तडीबासीले दैनिक ८ देखि १० घण्टा लोडसेडिङको मार खेप्नु पर्ने बाध्यताको अन्त्य गर्न नागरिक समाज बाजुराले मंगलबार देखि प्रदर्शन गर्दै आएको हो ।
बुधबार नागरिक समाज बाजुराले अखिल क्रान्तिकारीका बाजुरा अध्यक्ष खेमराज साउँदको नेतृत्वमा विद्युत आपूर्तिको माग गर्दै दुनिहाटबजार, डिआरमष्ट बन कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी आधा घण्टा धर्ना दिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले विद्युतको समस्या समाधानका लागि विहिबार सर्वदलीय बैठक बोलाएको र विद्युत समस्याको समाधान नागरिक समाज बाजुराले तत्काल विद्युत समस्याको समाधान नभए थप आनदोलनका कार्यक्रम अगाडि बढाउने नागरिक समाजका अगुवा सुरेन्द्र नाथले बताए ।

राष्ट्रिय प्रशारण लाईन मार्तडीमा पुगेको भए पनि बाजुरा वितरण केन्द्र र त्रिवेणी सहकारीले विद्युत जडानमा चासो नदिएको भन्दै दुवै कार्यालयमा मंगलबार तालाबन्दी गरेको थियो ।
विद्युत समस्याको समाधान नहुन्जेल सम्म कार्यालयमा लगाएका तालाहरू नखोल्ने नागरिक समाजले चेतावनी समेत दिएको छ ।
२०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत २०६६ सालदेखि त्रिवेणी सहकारीले २० वर्षका लागि लिजमा सम्झौता गरेर संचालन गरिरहेको छ । विद्युतको उत्पादन क्षमता २ सय किलोवाट भएकोले मार्तडीमा माग अनुसारको विद्युत आपुर्ति भने हुन् नसकेको बताईएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत