"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुर जिल्ला लिग फुटबलको शिर्ष स्थानमा दिपज्योती बुधबार समुह ’बि’ अन्तर्गतका तीन खेल हुने

No data was found

Khabar Raftar

माघ ४ कञ्चनपुर ,कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालीत जिल्ला लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा दिपज्योती युवा क्लबले समूह ’ए’ बाट स्थान सुरक्षित गरेको छ । आज भएका लिगका तीन खेलमा सेक्युर्ड नेपाल, युथ क्लब अफ महाकाली र दिपज्योती युवा क्लबले जित हासील गरेका छन । पहिलो खेल सेक्युर्ड नेपाल र द ग्यालेक्सी युथ क्लब बिच भएको खेलमा सेक्युर्ड नेपालले द ग्यालेक्सी लाई ११–० गोलको अन्तरले हराउदै लिगका खेलमा दुई हारका साथै दुई जित निकाल्दै ६ अंक जोडन सफल भएको छ । भने द ग्यालेक्सी युथ क्लब चार हारका साथ अंक बिहिन रहेको छ । दोस्रो खेल राम युवा क्लब र युथ क्लब अफ महाकाली बिच भएको खेलमा राम युवा क्लब लाई १–२ गोलको अन्तरले हराउदै युथ क्लब अफ महाकालीले तीन जितका साथै ९ अंकको साथ समूह ’ए’ को दोस्रो स्थानमा रहेको छ । भने लगातार चार हारका साथ राम युवा क्लब अंक बिहिन रहेको छ । यसैगरी,उक्त दिनको अन्तिम खेल दिपज्योती युवा क्लब र अरनिको युवा क्लब बिच भएको खेलमा दिपज्योतीले १–० गोलको अन्तरले अरनिको युवा क्लब लाई हराउदै चार जितका साथ १२ अंक जोड्दै समूह ’ए’ को शिर्ष स्थानमा उक्लिएको छ । अरनिको युवा क्लबले लिगका तीन खेल खेल्दै दुई जित एक हारका साथ ६ अंकमा रहेको छ ।

बुधबार तीन खेल हुने छन् । जसमा पहिलो खेल निङ्गलाशैनी युवा समाज र आदर्श नेपाल बिच बिहान १० बजे, दोस्रो खेल कञ्चन समाज र महेन्द्रनगर युनाइटेड बिच दिउँसो १ बजे हुने छ । उक्त दिनको तेस्रो खेल रोयल गोर्खाज र त्रीपुरा समाज बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ ।

जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरुको सहभागिता रहेको छ । जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ । जसमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि खेलकुद संचालन हुने छन् ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण