"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाजुरामा अक्सिजन पलान्ट जडानको कार्य अन्तीम चरणमा

Khabar Raftar

माघ ४ बाजुरा जिल्ला अस्पताल बाजुरामा जडान कार्य भईरहेको अक्सिजन पलान्ट जडानको कार्य अन्तीम चरणमा पुगेको छ । प्रतिनिधी सभा सदस्य तथा बाजुराका सांसद लाल बहादुर थापा र प्रदेश सरकारका तत्कालीन मन्त्री प्रकाश शाहको पहलमा भएको अक्सिजन पलान्ट जडानको कार्य अन्तिम चरणमा आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताउनु भयो । अक्सिजन पलान्ट निर्माणको कार्य मंगलबार साझँ अथबा बुधबार विहान सम्म सबै काम सकिने डाक्टर जोशीले बताएका छन ।
अक्सिजन पलान्ट जडान गर्ने े कम्पनीको म्याद भदौ १५ गते सम्म रहेको भए पनि बाटोका कारण सामान ढुवानीमा समस्या भएका कारण माघमा आएर सम्पन्न गर्न सफल भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुरामै अक्सीजन पलान्ट निर्माण भए पछि बाजुरामा अक्सीजन अभाव नहुने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

डडेल्धुराका स्थानीय तहले महिलाहरुलाई सीप सिकाउँदै
सुदूरपश्चिम प्रदेशको धनगढी आयोजीत हस्पिटालिटी मिट सम्पन्न
सातौ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन १९ बुदे घोषणा–पत्र जारी गर्दै सम्पन्न
बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार
नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन
चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल
शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान
कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ
अवैध उत्खनन् रोकौ, चुरे बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

talim

डडेल्धुराका स्थानीय तहले महिलाहरुलाई सीप सिकाउँदै

111111111

सुदूरपश्चिम प्रदेशको धनगढी आयोजीत हस्पिटालिटी मिट सम्पन्न

1

सातौ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन १९ बुदे घोषणा–पत्र जारी गर्दै सम्पन्न

aaaaaa

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार

tr

नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन

jjj

चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल

suklafata

शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

samman

अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान