"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

ट्याक्टरमा ढुङगा भित्र लुकाई ल्याउदै गरेका सालका गोलीया बरामद

Khabar Raftar

कैलाली, कैलालीमा ट्याक्टरमा ढुङगा भित्र लुकाई ल्याउदै गरेको अबश्थामा अबैध सालका गोलीया प्रहरी द्वारा बरामद गरिएको छ । प्रहरीले सोमबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डाबाट ट्याक्टरमा ढुङगा भित्र लुकाई ल्याउदै गरेको अबश्थामा सालका ६ थान गोलिया बरामद गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले से १ त ५५६० र से २ त ११२ नम्बरको ट्याक्टरबाट अवैध रुपमा लुकाईछिपाई ओसार पोसार गरिरहेको अवस्थामा ७ फिट लम्बाईका सालका गोलिया बरामद गरेको हो । बरामद गरीएको काठ कारबाहीको लागि सव डिभिजन वन कार्यालय बौनियामा बुझाईएको छ ।

भर्खरै

अतिक्रमण हटाउने नाटक मञ्चन
गोदावरी नगरपालिकामा एउटा वडा थपेर १३ वटा वडा बनाउन माग
परम्परागत पहिरन सिलाएर, घर खर्च चलाउदै कञ्चनपुरका दुई जना राना महिला
कैलालीमा पाँच सय घरटहरा भत्काइयो
सुदूरपश्चिम प्रदेशमा झण्डै २५ करोड किलो खोटो संकलन
कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम
धनगढीमा आयोजीत राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न
चर्किएकै घरमा बास बस्न बाध्य, बाजुराका भूकम्पपीडित
कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया
सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

धेरै कमेन्ट गरिएको

अतिक्रमण हटाउने नाटक मञ्चन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अतिक्रमण हटाउने नाटक मञ्चन

cropped-cropped-khabar-raftar-2.png

गोदावरी नगरपालिकामा एउटा वडा थपेर १३ वटा वडा बनाउन माग

mantura_20240624082552

परम्परागत पहिरन सिलाएर, घर खर्च चलाउदै कञ्चनपुरका दुई जना राना महिला

bhajani-dojar

कैलालीमा पाँच सय घरटहरा भत्काइयो

448833725_983233413536922_3264872523246810459_n

सुदूरपश्चिम प्रदेशमा झण्डै २५ करोड किलो खोटो संकलन

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम

B-huwa

धनगढीमा आयोजीत राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न

Untitled-1

चर्किएकै घरमा बास बस्न बाध्य, बाजुराका भूकम्पपीडित