"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

‘यस्तो तस्बिर नहाल, अब तिम्रो विवाह भइसक्यो’, विक्की कौशलको तस्बिरमा प्रशंसकको कमेन्ट

No data was found

developer

बलिउड अभिनेता विक्की कौशलको व्यक्तित्वमाथि धेरैजना फिदा छन् । विशेषगरी महिला । उनका फ्यान फलोविङ निकै राम्रो छ । अब उनको विवाह भइसकेको छ र उनी इन्डष्ट्रिका सबैभन्दा सुन्दर नायिकाका श्रीमान् हुन् तर महिला प्रशंसकको मायामा रत्तिभर पनि कमी भएको छैन ।

वास्तवमा, सोसल मिडियामा निकै सक्रिय विक्की कौशलले हालै इन्स्टाग्राममा आफ्नो फोटो सेयर गरेका छन् जसमा उनले आफ्नो बाइसेप्स देखाइरहेका छन् । विक्कीको यो फोटो देखेर एकातिर प्रशंसक उनको तरिफ गरिरहेको देख्न सकिन्छ भने अर्कोतर्फ उनलाई यस्ता आकर्षक फोटो नहाल्न अपिलसमेत गरिरहेका छन् ।

एक प्रशंसकले लेखे, ‘ह्यान्डसम’ । अर्काले लेखे, ‘यो लुक त असम छ ।’ अर्का एक व्यक्तिले लेखे, ‘कट्रिना कैफका श्रीमान् त एटम बम हुन् ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यस्तो फोटो राखेर जाल बिछ्यान बन्द गर । हामीलाई थाहा छ तपाईं विवाहित हुनुहुन्छ ।’ विक्कीको यो फोटोमा प्रशंसक फिदा देखिएका छन् । फोटो सेयर गरेको एक घण्टामा नै ७ लाख करिब लाइक्स आइसकेका छन् ।

विक्की कौशल र कट्रिना कैफले ८ डिसेम्बरमा राजस्थानमा भव्य विवाह गरे । कोरोनाका कारण विवाहमा सिमित पाहुना मात्रै समावेश भएका थिए

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत