"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा बाल बालिकालाई मोडर्नाको दोस्रो मात्रा दिन सुरु

No data was found

Khabar Raftar

माघ १७ बैतडी । बैतडीमा बालबालिकालाई सोमबार देखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बैतडीका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रादिन सुरु गरिएको हो ।
गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन सुरु गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी गराउनु भयो ।
बैतडीका सबै स्थानीय तहमा मोडर्ना खोपको दोस्रो मात्रा पठाइसकेको सूचना अधिकारी भट्टले जानकारी गराउनु भयो । गत महिना ३२ हजार भन्दा बढी बाल बालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको उनले बताउनु भयो । उनले स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान सुरु गरिएको बताउनु भयो । प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको सूचना अधिकारी भट्टले जानकारी गराउनु भयो ।
खोप लगाउन ३२ हजार डोजको व्यवस्था गरिएको सूचना अधिकारी भट्टले जानकारी गराउनु भयो । जिल्लामा हालसम्म १ लाख ४० हजार २ सय २५ जनाले खोपको पहिलो मात्रा लगाएका छन भने १ लाख ६ हजार २ सय ५२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । कोरोनाका कारण बैतडीमा हाल सम्म १९ जनाको मृत्यु भई सकेको छ ।

No data was found

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ