"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

No data was found

Khabar Raftar

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
माघ १४ धनगढी,
कञ्चनपुरमा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेको छ । जिल्लाको लालझाँडी गाउँपालिका–२ कंजका २२ वर्षिय राम विलास रानाले आफ्नै बुवा ४० वर्षिय ठग्गु रानालाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा रानालाई प्रहरीले पक्राउ गरेको हो । हिजो राती करिब १० बजेतिर सुतीरहेको अवस्थामा राम विलासले बुवालाई बन्चरो प्रहार गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । घरायसी विवादका कारण राम विलासले आफ्नै बुवाको हत्या गरेको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय बैलौरीका प्रहरी निरीक्षक कमल कुमार खडकाले बताउनु भएको हो । हत्याको सूचनापछि तुरुन्तै आरोपित छोरालाई पक्राउ गरिएको उनले बताए ।
मृतकको शव परीक्षणका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा पठाइएको र आरोपितमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No data was found

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त