"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शहीद दशरथ चन्दको शालीकमा माल्र्यापण गरी शहीद दिवस मनाइयो

No data was found

Khabar Raftar

माघ १६ बैतडी
शहीद दशरथ चन्दको शालीकमा माल्र्यापण गरी शहीद दिवस मनाइएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर –५ बस्कोटस्थित शहिद चन्दको घरमा आईतबार श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी शालीकमा माल्र्यापण गरी शहिद दिवस मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी गराए । शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जलि कार्यक्रमका साथै नेपाल प्रहरीले सलामी अर्पण गरेर शहिद दिवस मनाईएको उनले बताए । शहीद चन्दको शालिकमा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरूले खेलेको भूमिकाको स्मरण गर्दै शहिद दिवस मनाइएइको उनले बताए । हरेक वर्ष धुमधामका साथ दिवस मनाउँने गरेको बताउदै उनले यो वर्ष कोरोना भाइरसका कारण स्वास्थ्यका मापदण्ड अपनाएर कम मानछेहरुको उपश्थितिमा श्रद्धाञ्जलि सभा आयोजना गरेर मनाएको जानकारी गराए । शहीद दशरथ चन्दको जन्मघर बैतडीको बस्कोटमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले ०५१ सालबाट शहीद दिवस मनाउदै आएको छ । स्थानीयस्तरमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठान स्थापना गरिए पनि यसलाई सरकारी प्रतिष्ठान बनाउने प्रयास अझै सफल हुन नसकेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष तेजप्रकाश भट्टले बताए । उनले सरकारी प्रतिष्ठान बनाउनका लागि आफूहरूले पहल गरे पनि सरकारका तर्फबाट एकदिन मात्रै शहीदलाई सम्झीने गरेको बताए । एकदिन मात्र सम्झेर शहिदका सपना पूरा नहुने बताउदै उनले शहिदले खोजेको परिवर्तनलाई संस्थागत गर्न सरकारको सहयोग आवश्यक रहेको बताए । यस्तै बैतडीको सदरमुकाम गढी खलंगामा रहेको दशरथ चन्दको शालिकमा पनि स्थानीय संघसंस्था तथा नागरिक समाजका व्यक्तिले माल्यार्पण गरी दिवस मनाएका छन् । दिवसको अवसरमा शहीद चन्दको जन्मथलो दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा समेत दिईएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत