"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

वर्षाको प्रश्न– कलाकारले व्यक्तिगत कुरा सार्वजनिक गर्दिन भन्न पाउँदैनन् र ?

No data was found

Khabar Raftar

अभिनेत्री वर्षा सिवाकोटी आफ्ना व्यक्तिगत विषयले पनि चर्चामा रहन्छिन् । वर्षाको प्रेम जीवन सञ्चार माध्यममा छाइरहन्छन् । कहिले प्रेमीसँग रमाएका त कहिले प्रेमीको पहिरन नै लगाएको विषयले उनको चर्चा हुने गरेको छ ।
प्रेम र ब्रेकअपको खबरले चर्चामा आइरहने वर्षा आफ्नो व्यक्तिगत कुरा सार्वजनिक गर्न कलाकारले पाउँदैन र ? भनेर प्रश्न गर्छिन् । सामाजिक सञ्जालमा उनले असन्तुष्टि पोख्दै भनेकी छन्, ‘पर्दाको चमकधमकपूर्ण जीवन भन्दा केही पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ । तर सार्वजनिक व्यक्तिको ट्यागमा उसका सबैकुरा सार्वजनिक ठानिन्छ र उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गरिन्छ । मानवीय संवेदना सकिएको छैन भने यस्ता कुरालाई मनन गरौं र सच्याऔं । एउटा कलाकारको जीवनमा पनि सुख–दुःख, उतारचढाव र आरोह–अवरोह प्रशस्त हुन्छन् । पर्दा बाहिर निस्कने वित्तिकै यथार्थको भोगाइमा उसको जीवन बाँच्न अभिशप्त हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’ वर्षाले अगाडि प्रश्न गरेकी छन्, ‘केही व्यक्तिगत कुरा म सार्वजनिक गर्न चाहन्नँ, गोप्य नै राख्छु भन्ने अधिकार एउटा कलाकार वा सार्वजनिक व्यक्तिगले पाउँदैन र ? व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरी वा चित्त दुख्नेगरी सामग्री बनाउँदा त्यो व्यक्तिलाई त्यसले कति असर गर्ला भनेर बेलैमा सोचौं ।’ मनोरञ्जनको नाममा मानवीय संवेदनाको व्यापार बन्द गर्न पनि वर्षाले आग्रह गरेकी छन् ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत