"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दुर्गाथली गाउँपालिकामा ५ वटा कम्पनीका ईन्टरनेट जडान, नेटले काम नगर्दा कार्य सम्पादनमा सास्ती

No data was found

Khabar Raftar

रुपक खडका ÷माघ १५ बझाङ
बझाङको दुर्गाथली गाउँपालिकामा ५ वटा कम्पनीका ईन्टरनेट जडान गरेको भए पनि ईन्टरनेटले काम नगर्दा कार्य सम्पादनमा सास्ती हुने गरेको छ । ईन्टरनेट सेवा बिस्तार गरे पनि सुस्तगतिमा ईन्टरनेट चल्दा समयमै सेवा दिन नसकेर सास्ती खेप्नु परेको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख केशवराज जोशीले बताए ।
उनले गाउँपालिकामा विभिन्न निजि कम्पनीका ५ वटा ईन्टरनेट जडान गरिएको बताउदै तिब्र गतिमा ईन्टरनेट नचल्दा कार्यसम्पादनमा सास्ती भोग्नु परेको बताए । गाउँपालीकामा ईन्टरनेट जडान भए पनि सानो कामका लागि पनि घण्टौं समय लाग्ने भएकाले बझाङका प्रायजसो गाउँपालिका बाट गरिने काम सदरमुकाम चैनपुरबाट नै गर्ने गरेको उनले बताउनु भयो । बझाङमा बिभिन्न निजि ईन्टरनेट सेवाप्रदायक कम्पिनीले सेवा दिईरहेको बताउदै उनले १२ वटा स्थानीय तह र सबैजसो वडामा निजि ईन्टरनेट सेवा प्रदायक कम्पिनीले सेवा दिईरहेको बताए ।
अप्टिकल फाईबरबाट ईन्टरनेट सेवा पुग्न नसकेका जिल्लाहरुमा यतिबेला एडिएसल , स्मार्टलिंक, मर्क्वाइनटाइल , प्रविधि अन्तर्गत इन्टरनेट सेवा उपलब्ध गराउदै प्रयोगकर्ताको माग र आवश्यकता अनुसार समयानुकुल प्रविधिको विकास र विस्तार नहुँदा प्रयोगकर्ता बढे पनि इन्टरनेटको गति भने सुस्त भएको उनले बताए । ईन्टरनेट जडान गर्दाका समय मासिक १५ देखी २० हजारसम्म लिने गरेको भए पनि मासिक १२ सय बिल तिर्दा महिनाको ५ दिन पनि राम्रोसङ्ग ईन्टरनेट नचल्दा हैरानी खेप्नुपरेको आँसु इलेक्ट्रोनिकका संचालक नरेश कठायतले जानकारी गराए ।
शिक्षण संस्थाहरु बन्द भएका कारण यतिबेला शहरी क्षेत्रका विद्यार्थीले घरबाटै अनलाइन कक्षा लिइरहेको बताउदै उनले ग्रामीण क्षेत्रमा इन्टरनेट राम्रोसँग नचल्दा र बेलाबखत विद्युत् नहुँदा उनीहरुको पढाइ प्रभावित हुने गरेको बताए ।् पहाडी जिल्ला बझाङमा विद्युत सेवा अबरुद्ध भएको बेला नेपाल टेलिकमका टावर सोलारवाट सञ्चालनमा रहेकाले बर्षातको समयमा सञ्चारबिहीन हुनु परेको सुर्मागाउँपालिकाका स्थानीय दिनेश बोहोराले बताए । उले आफ्नो साइबरमा एडिएसल लगाएत ३ फरक फरक कम्पनीका नेट जडान गर्दा पनि प्रभकारी रुपमा काम नहुँदा ब्यबसाय नै धरापमा परेको बताएका छन् । बझाङको ईन्टरनेट सेवाप्रदायक संस्था नोबेल आइटि कम्युनिकेसनका प्रोपराइटर जनक जोशीले जिल्लाभरी ल्त्ँ प्रोजेक्ट लागुगरी ईन्टरनेट बिस्तार गरेको र भौगोलिक रुपमा कठिनाइ भएकाले जिल्लाका दुरदराजमा द्रुत गतिमा सेवा दिन नसकेको बताए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत