"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

यात्रु नपाए पछि बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द

No data was found

Khabar Raftar

माघ १५ बैतडी
यात्रु नपाए पछि बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द गरिएकोे छ । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढी सम्म उडान गर्ने समिट एयरको हवाई सेवा यात्रु अभावले बन्द गरिएको हो ।
नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले यात्रु कम भएकाले उडान हुन नसकेको जानकारी गराउनु भयो । यात्रु भएमा उडान गर्ने तयारी गरिरहेको उनले जानकारी गराउनु भयो । १८ यात्रु क्षमताको समिट एयरको जहाज दसैंपछि सम्म पनि राम्रो चलिरहेको भट्टले जानकारी गराउनु भयो ।
पछिल्लो समय मौसमको कारणले गर्दा ढिलो हुने उनले जानकारी गराउदै उडान नहुने चिन्ताले यात्रु नआउने गरेका जानकारी गराउनु भयो । दैनिक ५÷७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेको जानकारी गराउदै १४÷१५ जनासम्म पुगे पछि उडान सुचारु गर्न सकिने जानकारी गराउनु भयो ।
बैतडीदेखि धनगढी सम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ । १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीयहरुले बताउँछन । भाडा महँगो भएकाले यात्रुहरूले हवाई यात्रामा जान नमान्ने गरेका स्थानीयले जनाएका छन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत