"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पहाडी जिल्लामा जनसंख्या घट्नुको कारण के हो ?

Khabar Raftar

हरेक १० बर्षमा गरिने जनगणनामा जनसंख्या बढ्नु स्वभाविक हो तर घट्नु भनेको अस्वभाविक पनि हो । हुन त जनसंख्या घटनुका कारणहरु हुन सक्छन । तर ती कारणहरु पत्ता लगाउन आवश्यक छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणले सुदूरपश्चिम प्रदेशका पाँच वटा पहाडी जिल्लाको जनसंख्या घटेको देखिएको छ । भाद्र ३० देखि असोज १८ गतेसम्म पहिलो र कार्तिक २५ देखि मंसिर ९ सम्म दोश्रो चरणमा गरिएको राष्ट्रिय जनगणना , २०७८ को प्रारम्भिक तथ्याङ्कले सुदूरपश्मि प्रदेशका सात वटा पहाडी जिल्ला मध्ये पाँच जिल्ला अछाम, बझाङ, डोटी, बैतडी र डडेल्धुरामा जनसंख्या घटेको देखाएको छ । जनसंख्या घट्नुको मुख्य कारण बसाई सराईलाई मान्न सकिन्छ । त्यसका अलाबा पहाडका दुरदराजका बस्तिहरुमा गणकहरु पुग्न नसकेर पछि गणना छुटेको हुन सक्ने दोस्रो कारण हुन सक्छ । तर पहाडी जिल्ला बाजुरा र दार्चुलामा केही प्रतिशत भए पनि जनसंख्या बढेको देखिनुले कहि कतै कमजोरी भएको हुन सक्छ । तसर्थ बढ्नु पर्ने जनसंख्या किन घट्यो भनेर अनुसंन्धान गर्न आवश्यक छ । हुन त तराईका दुई जिल्लाहरु कैलाली र कञ्चनपुरमा बढेको जनसंख्याले बसाई सराईलाई मुख्य कारण मान्न सकिन्छ । तर पनि यथार्त के हो पत्ता लगाउन जरुरी छ । गणकहरुको कमजोरी त होर्ईन भन्ने शंकाको अन्त्य गर्न पनि पहाडी जिल्लामा जनसंख्या घट्नुको कारण के हो ? पत्ता लगाउन जरुरी छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते