"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा ४ सय ८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

No data was found

Khabar Raftar

माघ १४ धनगढी
सुदूरपश्चिम प्रदेशमा ४ सय ८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टीजेन मार्फत २ सय ९७ जना र पीसीआर मार्फत १ सय ८९ जनामा संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक हजार ६ सय ९३ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । शुक्रवार कोरोना संक्रमणको पुष्टि भएका मध्ये ८६ जना भारतबाट फर्केका नागरिक रहेको निर्देशनालयले जनाएको छ । त्रिनगर–गौरीफन्टा नाकाबाट नेपाल फर्केका ४१ जनामा, गड्डाचौकीबाट फर्केका २७ जनामा, जुलाघाटबाट फर्केका १७ जनमा र पुलघाटबाट फर्केका एक जनामा संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ । शुक्रवार सुदूरपश्चिम प्रदेशका नाका भएर ९ सय ७ जना नेपाली स्वदेश फर्केको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । त्यस्तैगरी प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ८२ रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । त्यस्तैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ का ७५ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय संक्रमीत पुरुषको संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको हो ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न